नियम २०
बढुवा समितिले दिने अड्ढ
: बढुवा समितिले नियम १३ को उपनियम (१) को खण्ड (छ) बमोजिम अड्ढ दिंदा अनुसूची–३ मा उल्लेख भए बमोजिम मूल्याड्ढन गरी सोही आधारमा दिनेछ ।